बन्दर सेरी बेगावान, ८ कातितक । ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार निधन भएको छ । उहाँ ३८ वर्षका हुनुहुनथ्यो । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिनुभएका अजिम ब्रुनाईका सुल्तान हाजी हसनल बोल्किआका दोस्रो पुत्र हुनुहुन्थ्यो । सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा […]
from विश्व – News24 : Premium News Channel
https://ift.tt/37Aszi0
0 Comments
please do not enter any spam link in the comment box.