काठमाडौं, २७ कात्तिक । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पाकिस्तानको सरकारलाई आफ्ना नागरिकको मानवअधिकारको रक्षा गर्न आग्रह गर्नुभएको छ ।उहाँले बुधबार बेलायतको संसदको बैठकमा बोल्ने क्रममा सो कुरा बताउनुभएको हो । उहाँले पाकिस्तान सरकारले आफ्ना नागरिकको लागि उनीहरुको आधारभूत अधिकारहरुको रक्षा गर्नुपर्छ भन्नुभएको थियो । संसदमा यहाँका एक सांसदले सोधको प्रश्नको जवाफ दिँदै उहाँले सो कुरा […]
from विश्व – News24 : Premium News Channel
https://ift.tt/2GTIsVJ
0 Comments
please do not enter any spam link in the comment box.