Header Ads Widget

Ticker

6/recent/ticker-posts

इजिप्टमा शान्ति सम्झौमा खटिएको सैनिक हेलिकप्टर दुर्घटना, ७ सैनिकको मृत्यु

एजेन्सी, २८ कार्तिक । इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ । इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना भएको हो । प्राप्त समाचार अनुसार दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो । दुर्घटनामा आठ सैनिक गम्भीर घाइते भएका छन् […]

from विश्व – News24 : Premium News Channel
https://ift.tt/38FswSI

Post a Comment

0 Comments