एजेन्सी, ११ कार्तिक । बेल्जियममा कोरोना संक्रमण बढेसँगै चिकित्सकहरुमा पनि संक्रमण देखिन थालेको छ । तर त्यहाँका संक्रमित चिकित्सकलाई पनि काम भने नियमित रुपमा गर्न भनिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुने र अस्पताल भर्ना हुने बिरामीको सङख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका चिकित्सकहरूलाई उनीहरू आफैँ सङ्क्रमित भए पनि काममा लाग्न आग्रह गरिएको हो । बिबिसीका […]
from विश्व – News24 : Premium News Channel
https://ift.tt/2Ts0ktB
0 Comments
please do not enter any spam link in the comment box.