नयाँदिल्ली, २८ कात्तिक । भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ । शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । वायु गुणस्तर सूचक (एक्युआइ) मा हेर्दा दिल्लीको वायुमा ३३० पुगेको थियो । यसअघि २४ घण्टा अगाडि ३१४ एक्युआई देखिएको थियो । छिमेकी सहरहरु फरिदाबादमा ३२७, […]
from विश्व – News24 : Premium News Channel
https://ift.tt/32IcGCK
0 Comments
please do not enter any spam link in the comment box.