एजेन्सी, २६ कात्तिक । बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको ८४ वर्षको उमेरमा निधन भएको छ।अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको आज बुधबार निधन भएको जनाइएको छ। उनको उपचार अमेरिकाको मायो क्लिनिक अस्पतालमा भइरहेको थियो। बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलि विहीबारदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा […]
from विश्व – News24 : Premium News Channel
https://ift.tt/3n7asEO
0 Comments
please do not enter any spam link in the comment box.