एजेन्सी, २६ कात्तिक । अमेरिकी राष्ट्रपतीय चुनाव जितेका जो बाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजय नस्वीकार्नु लज्जास्पद भएको बताएका छन् । ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा रहेको उनले बताए । गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन ।’विश्वका विभिन्न देशका नेताहरुसँग […]
from विश्व – News24 : Premium News Channel
https://ift.tt/3eYJixj
0 Comments
please do not enter any spam link in the comment box.